Logo

खुल्लामञ्च कब्जा गर्न कोसिस गर्न ठेकेदार पक्राउ



Spread the love

२५ फागुन, काठमाडाैँ । काठमाडाैँको खुल्लामञ्चमा संरचना बनाएर चर्चामा आएका ठेकेदार पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले दिएको जानकारी अनुसार भेटवालसहित ६ जनालाई नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरिएको छ ।

उनीमाथि बैकिङ कसुर लगायतका आरोप पत्र दायर भएका छन् । उनले पुरानो बसपार्कमा भ्युटावर निर्माण गरिरहेका थिए ।

उनी खुल्लामञ्च कब्जा गरेर संरचना बनाएपछि चर्चामा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्