Logo

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता



Spread the love

२५ फागुन, काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराई भेटेका छन् । यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका प्रचण्ड भट्टराई निवास टोखा पुगेका हुन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमपछि प्रचण्डले भेटघाट तीव्र बनाएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको बैठकले सत्ता सञ्चलनका लागि नेपाली कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्