Logo

जसपा र एमालेको वार्ता सकियो, के भयो सहमति ?



Spread the love

२७ फागुन, काठमाडाैँ । बालुवाटारमा नेकपा एमाले र जनता समाजवादी पार्टीका उच्च नेताहरूको वार्ता सकिएको छ । बिहीबार साँझ भएको वार्ता केही बेरअघि सकिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराइले जानकारी दिएका छन् ।

बिहीबारको वार्ता भोली पनि जारी राख्ने सहमतिमा सकिएको भट्टराइले जानकारी दिएका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग भएसँगै प्रधानमन्त्री ओलीले विश्वासको मत जित्न जसपाका सांसद ताकिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्