Logo

हरेकदिन याैन सम्पर्क गर्दा छिमेकीले चर्को आवाज निकालेपछि…



Spread the love

१ चैत, एजेन्सी । याैन सम्बन्धका क्रममा छिमेकीले चर्को आवाज निकालेपछि एक जना महिलाले पत्र लेखेकी छिन् । उनले याैन सम्बन्धका क्रममा चर्को आवाज नकिकाल्न भन्दै उनलाई सम्बोधन गर्दै पत्र लेखेकी हुन् ।

उनले पत्रमा उनीहरूको घरको भित्ता एकदमै पातलो भएका कारण उनीहरूको सबै अावाज सुनिरहेको भन्दै व्यंग्य पनि गरेकी छिन् ।

ती महिलाले लेखेको पत्र अहिले भाइरल भइरहेको छ । रेडिटमा यो पत्र देखिएपछि एकाएक भाइरल भएको हो ।

उनले उक्त पत्रमा सुतिरहेको अवस्थामा लगभग १२ : ३० बजे तीर डरलाग्दो आवाज सहितको सपना देखेर बिउँझिदा त्यो विपना नै रहेको र याैन गर्दाको ठूलो आवाज आइरहेको उल्लेख गरेकी छिन् । उनले सोही पत्रमा याैन सम्पर्क गर्दा झ्याल बन्द गर्न समेत सुझाव दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्