Logo

खरिबोट बजारको सडक मर्मत



Spread the love

३ चैत्र, सल्यान । खरिबोट बजारको सडक मर्मत तथा सरसफाइ गरिएको छ ।

अस्थाई ट्राफिक कार्यालय थारमारेको अगुवाइमा खरिबोट बजार व्यवस्थापन समिति, खरिबोट युवा समूह र स्थानीय बासीहरूको सहभागितामा बागचौर नगरपालिका वडा नम्बर २ स्थित खरिबोट बजारको सडक मर्मत तथा सरसफाइ गरिएको छ ।

बागचौर नगरपालिका र ट्राफिक कार्यालय थारमारेले साँधुरो सडक चौडा गर्ने, सडकका खाल्डाखुल्डी पुर्ने, ट्राफिक आइलन निर्माण गर्ने लगायत कामहरू गर्दै आएका छन् ।

(सल्यानबाट अशोक बस्नेतले पठाएको सामाग्री )

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्