Logo

जीवनमा कहिल्यै भुलेर पनि नगर्नुहोस् यी ५ काम अपुरो, पछि जेपनि हुनसक्छ



Spread the love

एजेन्सी । हरेक मान्छे केहि न केहि काम गरिरहेकै हुन्छन । जीवन बेतित गर्ने शिलशिलामा मान्छे केहि न केहि काममा लागेकै हुन्छन् ।

कर्म क्षेत्रमा तल्लिन हुने क्रममा साना साना कामहरु पनि हुन्छन भने जीवनमा गर्नुपर्ने ठूलाठूला कामहरु पनि हुन्छन् । तपाइँले केही काम अपुरा राखे पनि यी ५ वटा कर्महरु भुलेर पनि बाँकी नछाड्नुस् ।

यो ५ काम तपाइँले अपुरो छोड्नुभयो भने जीवनमा ठूलो घाटा हुन्छ र ठूलो भुमरीमा अझल्नुपर्ने हुनसक्छ ।

ऋण
यदि कसैको ऋण लिनुभएको छ तपाइले वा खानुभएको छ भने त्यसलाई पनि कहिल्यै अपुरो नछाड्नुस्, ऋण यस्तो चिज हो जो ब्याजमा परिणत हुन्छ र त्यो ब्याज बढ्दै बढ्दै गएर भोलिको दिनमा तपाईलाई ठुलो घाटा हुन्छ ।

रोग
यदि तातेको शरीरमा कुनै पनि प्रकृतिको रोग भेटिएको छ भने त्यो रोगलाई उपचार गरेर निमिट्यान्न पारेर मात्र छोड्नुहोस् । रोगलाई सानो भनेर हेलचेक्र्याइँ नगर्नुहोस् । यसले जीवनमा ठुलो दुर्घटना निम्त्याउन सक्छ ।

आगो
आगो यस्तो खतरनाक चिज हो जुन बालेपछि कहिल्यै त्यसै नछाड्नुस् । हामीलाई आगो सानो लाग्छ तर कहिलेकाही सानो झिल्कोले पनि तपाइको घर, टोल वा गाउँ नै सखाप बनाइदिन सक्छ त्यसैले आगो बालेपछि त्यसलाई निभाएर मात्र छाड्नुहोला ।

शारीरिक सम्पर्क
यदि तपाई कोहि व्यक्तिलाई माया गर्नुहुन्छ र त्यसबीचमा शारीरिक सम्पर्कको विषय उठ्छ भने त्यो व्यक्तिलाई सन्तुष्ट पारेर मात्र छोड्नुहोस् । यदि तपाइको पार्टनर, तपाइको प्रेमिका, तपाइको प्रेमी, तपाइको श्रीमान/श्रीमती त्यो क्रियाकलामा असन्तुष्ट भए त्यसले जीवनमा ठुलो फाटो ल्याउन सक्छ । त्यसले यसलाई पनि अपुरो नछाड्नुहोस् ।

शत्रुता
कोहि व्यक्ति तपाइको जीवनमा शत्रु बनेर आयो भने त्यो शत्रुतालाई निमिट्यान्नै पारेर छाड्नुस् कि त्यो सत्रुतालाई मित्रतामा बदल्नुस कि निमिट्यान्नै पारेर छाड्नुहोस् हैन भने जीवनमा ठुलो घाटा व्यहोर्नुपर्ने हुन्छ । जीवन सधै एकनासको भईरहदैन, आज तपाइले जहाँ शत्रुता कायम गर्नुभयो भोलि पनि त्यहि अवस्था रहदैन, भोलिको दिनमा या तपाइँ कमजोर हुनुभयो बेला त्यो शत्रुले तपाईमाथि आक्रमण गर्न सक्छ अर्थात् बदला लिन सक्छ।

प्रतिक्रिया दिनुहोस्