पुल्चोकदेखि पेचिङसम्म-५

Spread the loveहुनत चीन जानुअघि मैले भारतीय दूतावासको छात्रवृत्ति परीक्षामा समेत सामेल भएको थिएँ र त्यसमा मेरो नाम निस्केको खबर ढिला गरी चीनमा पुगेपछि पाएको थिएँ, तर चीन गएर अध्ययन गर्ने मनस्थिति बनाएर, एक वर्ष चिनियाँ भाषा समेत पढिसकेको हुनाले मलाई जुनसुकै अवस्थामा पनि चीनमा रहेर नै अध्ययनलाई निरन्तरता दिनुपर्छ भन्ने सोच आयो । आखिर … Continue reading पुल्चोकदेखि पेचिङसम्म-५