Logo

अस्पताल भिषण आगलागी, मृतक संख्या नौ पुग्यो



Spread the love

१३ चैत, काठमाडौं । भारतको मुम्बाईमा रहेको कोभिड-१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ। अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ। 

बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताएका छन् । 

कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ । 

प्रतिक्रिया दिनुहोस्