Logo

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?



Spread the love

२७ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर महङ्गिएको छ ।

शुक्रबार अमेरिकी डलरको एक खरिददर ११९.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ११९.६५ रहेको छ । युरोपियन युरो एकको खरिददर १४१.२३ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.९४ रहेको छ ।

हिजो बिहीबार अमेरिकी १ डलरको खरिददर ११८.९९ रुपैयाँ विक्रीदर ११९.५९ रहेकोमा आज सामान्य बढेको हो । त्यस्तै, आज युरोपियन युरो एकको खरिद मूल्य १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४० पैसा तोकिएको छ ।

Binimaya.JPG

प्रतिक्रिया दिनुहोस्