Logo

कर्णाली प्रदेशसभाको बैठक स्थगित



Spread the love

३ बैशाख, सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।

शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको बैठकमा दलीय आधारमा सांसदहरुले सम्बोधन गरिसकेपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मत विभाजन तयारीका लागि सभामुख राजबहादुर शाहीले बैठक स्थगित गरेका हुन्।

विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शाही

प्रतिक्रिया दिनुहोस्