Logo

फेरी बढ्यो सुनको मूल्य



Spread the love

६ वैशाख, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्यले बढेको छ ।

आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ३ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भैरहेको हो  । तेजावी सुनको मूल्य तोलाको ९० हजार ५ सय रुपैयाँ‍ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्