Logo

गाउँपालिका अध्यक्ष होटलमा महिलासँग निर्वस्त्र अवस्थामा पक्राउ



Spread the love

८ बैशाख, काठमाडाैँ । एक जना गाउँपालिका अध्यक्ष होटलबाट महिलासहित निर्वस्त्र अवस्थामा पक्राउ परेका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव धरानको एक होटलबाट निर्वस्त्र पक्राउ परेका हुन् । उनी तत्कालीन तत्कालीन संघीय समाजवादी नेपालबाट निर्वचित भएका हुन् ।

अध्यक्ष यादवले महिलालाई जागिर लगाइदिने प्रलोभनमा पारी होटलमा लगेर अनैतिक कार्य गर्न लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्