Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा



Spread the love

२६ बैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । आइतबार गुरुङले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।

गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो । उक्त प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची रहेकै बेला उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्