Logo

काँग्रेस उपसभापति विजय कुमार गच्छदारकी पत्नी निर्मलाको निधन



Spread the love

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारकी पन्ती निर्मला गच्छदारको को निधन भएको छ ।

कांग्रेस नेता गच्छदारकी पत्नी निर्मला को उपचारका क्र्ममा शनिबार बिहान काठमाडौंमा निधन भएको हो । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले निर्मलाको उपचारका क्रममा निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्