Logo

चार महिने शिशुको घाँटीमा चकलेट अड्किएपछि…



Spread the love

१ जेठ, मनाङ । मनाङको चामे गाउँपालिका निवासी मया बानियाँका चार महिने शिशु समरको घाँटीमा चकलेट अड्किएको छ । शुक्रबार समरको घाँटीमा अड्किएको थियो ।

उनको घाँटीमा चकलेट अड्किएपछि जिल्ला अस्पताल चामे पुर्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि डाक्टरको सिफारिसमा ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्