Logo

कोरोना भाइरसका कारण प्रतिष्ठित डाक्टर पूज्यश्री कार्कीको मृत्यु



Spread the love

५ जेठ, काठमाडाैँ । कोरोना भाइरसका कारण एक जना डाक्टरको मृत्यु भएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारत पूज्यश्री कार्कीको बुधबार बिहान कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

उनी प्रतिष्ठित नेत्र रोग विशेषज्ञ थिइन् । कार्की इमान्दार, लगनशील र निष्ठावान भएको नेपाल चिकित्सक संघका महासचिव बद्री रिजाल बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्