Logo

डा. जागेश्वर गाैतमलाई स्वास्थ्य मन्त्रालयको प्रवक्ताबाट हटाइयो



Spread the love

१० जेठ, काठमाडाैँ । प्राध्यापक डाक्टर जागेश्वर गाैतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताबाट हटाइएको छ । मन्त्रालयले सोमबार डाक्टर गाैतमलाई प्रवक्ताबाट हटाएको हो ।

मन्त्रालयले अब डाक्टर गाैतमलाई वीर अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसअघि गौतम स्वास्थ्य मन्त्रालयको प्रवक्ताका साथै थापाथली प्रसुती अस्पतालको प्रमुख थिए ।

गौतमको ठाउँमा मन्त्रालयको नयाँ प्रवक्ता भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्