Logo

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सि जिङफिङबीच पौने घन्टा टेलिफोन वार्ता, के भयो कुरा ?



Spread the love

१२ जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेकी छिन् । बुधबार राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङफिङसँग टेलिफोन वार्ता गरेकी हुन् ।

यसअघि राष्ट्रपति भण्डारीले यसअघि मंगलबार भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाएकी थिइन् । उक्त पत्रमा र बुधबारको टेलिफोन वार्तामा राष्ट्रपति भण्डारीले नेपालमा कोरोना विरूद्धको खोप ल्याउन पहल गरेको बताइएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चिनफिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्