Logo

राउटे युवतीलाई होटलमा लगेर यौन दुर्व्यवहार



Spread the love

२३ जेठ, काठमाडौँ । राउटे समुदायका दुई युवतीलाई यौन दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो ।

गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्