Logo

पारस शाहकी छोरी भन्छिन्, ‘मेरो बुवाले देशको लागि ठूलो योगदान गर्नुभएको छ’ (भिडियो)



Spread the love

२६ जेठ, काठमाडाैँ । पूर्व युवराज पारस शाहकी छोरी पूर्णिका शाहले आफ्नो बुवा पारसले देशका लागि ठूलो योगदान गरेको धारणा राखेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले भिडियो शेयर गर्दै पारस शाहले देशका लागि गरेका सबै कामहरू खुलस्त पार्ने बताएकी छिन् ।

उनले टिकटकको भिडियोमा भनेकी छिन्, ‘मेरो बुबाले देशको लागि ठूलो योगदान गर्नुभएको छ । मेरो बुवा निश्चल हुनुहुन्छ । ‘

अहिले उक्त भिडियो टिकटकबाट हटाइएको भएता पनि ट्वीटरहरूमा भने शेयर भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्