Logo

नेपालका पूर्व प्रधानन्यायाधीश भारतमा सन्यासी



Spread the love

३ असार, काठमाडाैँ । नेपालका एक पूर्वप्रधानन्यायाधीश भारतमा सन्यासी अवस्थामा देखिएका छन् ।

नेपालका पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको सन्यासी वस्त्र सहितको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। तर, उनी भारतको कुन स्थानमा छन् भन्ने यकिन छैन ।

पूर्वप्रधानन्यायाधीश शर्मा खिलराज रेग्मीपछि नेपालको प्रधानन्यायाधीश भएका थिए ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्