Logo

जसपा विवाद : कसको पक्षमा गरे रेशम चाैधरीले हस्ताक्षर ?



Spread the love

११ साउन, काठमाडाैँ । प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा तटस्थ बसेका छन् ।

सोमबार पार्टीको आधिकारिकता सम्बन्धि विवादका लागि आयोग ल्याइएका चाैधरीले आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको जानकारी दिएका छन् ।

उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘जेलमा रहेको मलाई पक्षमा विपक्षमा सनाखत गर्न नैतिकताले दिएन । मेरो लागि पक्ष पनि जसपा विपक्षी पनि जसपा हो ।’

प्रतिक्रिया दिनुहोस्