Logo

बालाजु औद्योगिक क्षेत्रमा राती २ बजेदेखि भीषण आगलागी,अझै नियन्त्रणमा आएन



Spread the love

२३ साउन, काठमाडौं । काठमाडौँको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगालागी भएको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्रहरु लागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्