Logo

प्रधानमन्त्रीजीलाई थाहा छ, तपाईंको घरबाट पारी जान अघिल्लो सरकारले बनाएकै पुल तर्नुपर्छ



Spread the love

२६ साउन, काठमाडाैँ । केपी शर्मा ओलीले महाकाली नदीमा तुइन विस्थापित गर्दै आफ्नो नेतृत्वको सरकारले पुल हाल्ने काम गर्दै आएको स्मरण गराएका छन् । दार्चुला घटनाबारे टिप्पणी गर्दै उनले सत्ता पक्षबाट ‘ओलीले तुइन विस्थापित गर्छु’ भनेर पनि नगरेका कारण यस्तो घटना हुन पुगेको भन्ने खालका प्रतिक्रिया आएको जनाए ।

‘मैले कुरा गरेर सहमति लिएपछि तुइनहरू विस्थापित भएका छन्, पुलह रु बनेका छन्,’ उनले भने, ‘त्यो त सम्माननीय प्रधानमन्त्रीजीलाई थाहा छ, उहाँको घरबाट पारीपट्टी पिथौरागढ जानु पर्‍यो भने अघिल्लो सरकारले हालिदिएको पुल तरेर जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्