Logo

याैन सम्पर्क गर्दा डिस्टर्ब गरेको भन्दै आमाले गरिन् आफ्नै ३ वर्षीय छोरीको हत्या



Spread the love

२७ साउन, एजेन्सी । याैन सम्पर्क गर्दा डिस्टर्ब गरेको भन्दै एक महिलाले आफ्नै तीन वर्षकी छोरीको हत्या गरेकी छिन् । ती महिलाले टिकटकमार्फत अाफैले तीन वर्षकी छोरीको हत्या गरेको बताएकी हुन् ।

आफ्नै छोरीको हत्या गर्ने महिला २३ वर्षीया निकोला प्रेइस्ट हुन् । उनलाई १५ वर्ष जेल सजाय सुनाइएको छ । उनकी ३ वर्षीया छोरी छातीमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन् ।

ती महिला र उनका प्रेमीले याैन सम्पर्क गर्दैगर्दा डिस्टर्ब गरेपछि बालिकाको हत्या गरेको अदालतमा बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्