Logo

कुलमान घिसिङले लिए नियुक्तिपत्र



Spread the love

२७ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले नियुक्ति लिएका छन् ।

बुधबार (आज) ऊर्जा जलस्रोत र सिँचाइ मन्त्री पम्फा भुसालको हातबाट नियुक्ति लिएका हुन् ।

ऊर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्