Logo

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले छोडे देश



Spread the love

३१ साउन, एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् । अलजजिराले उल्लेख गरे अनुसार राष्ट्रपति घानी अफगानिस्तान छोडेर ताजकिस्तान गएका छन् ।

आज तालिवान लडाकुहरु राजधानी काबुल पसेका छन् । सोही कारण घानीले देश छाडेको बताइएको छ ।

अफगानी अधिकारीहरूले यसबारे थप जानकारी नदिइएको अलजजिरामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्