Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
९०८,६६०
संक्रमित
२८,०५७,६७७
निको भएका
२०,१२३,४४९
नेपालमा कोरोना भाइरस
मृत्यु
४२७
संक्रमित
६५,२७६
निको भएका
४७,२३८

दाईजो नपाएको झोकमा पत्नीको मिर्गौला गायब



भारतमा एक पुरुषले आफ्नै पत्नीको मिर्गौला चोरेका छन् ।

मिर्गौला चोरेको आरोपमा महिलाका श्रीमान र देवर पक्राउ परेका छन् । 

दुई बर्षअघि पेट दुखेर अस्पताल भर्ना गरिएकी ती महिलाको ऐपेन्डिक्सको शल्यक्रियाका क्रममा पति र देवरले चिकित्सकको मिलेमतोमा मिर्गौला झिकेर बेचेका थिए ।

केही साताअघि उनको स्वास्थ्यबारे गरिएको दुई परीक्षणमा एउटा मिर्गौला झिकेको खुलासा भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्