Logo

पानीपुरीमा पिसाब मिसाइरहेको भिडियो भाइरल (भिडियोसहित)



Spread the love

९ भदाै, एजेन्सी । पानीपुरी बेच्दै गरेका एक जना व्यापारीले पिसाब मिसाएको भिडियो भाइरल भएको छ । भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा भएको उक्त घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा एक व्यापारीले जगमा पिसाब गरेर पानीपुरीमा पानीमा मिसाइरहेको देखिन्छ ।

भिडियो भाइरल बनेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६० वर्षीय अक्रुल सहानी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यस सामाग्रीसँग सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्