Logo

पार्टी दर्ता भएकै दिन भाजपा नेता चौथाइवाले र माधव नेपालबीच भेट



Spread the love

१० भदाै, काठमाडौँ । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) लाई दर्ताको प्रमाणपत्र प्रदान गरेकै दिन भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेता माधव नेपाललाई भेटेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई चौथाइवालेले बुधबार राति सामाजिक सञ्जालमार्फत् नेपालसँग भेटेको भएको जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्