Logo

प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईको राजीनामा



Spread the love

१० भदाै, विराटनगर । प्रदेश नं १ को मुख्यमन्त्री पदबाट शेरधन राईले राजीनामा दिएका छन् । बिहीबार प्रदेश प्रमुखलाई भेटेर राजिनामा बुझाएका हुन् ।

अब प्रदेश १ को मुख्यमन्त्रीमा एकालेका नेता एमालेका नेता भीम आचार्यलाई नियुक्त गर्ने प्रस्ताव अगाडी सारिएको छ ।

बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राईले सरकारलाई सुरक्षित तरिकाले अगाडि बढाउने तमाम कुरालाई ध्यानमा राखेर राजिनामा दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्