Logo

कण्डम नभएपछि लिंगमा गम लगाएर याैनसम्पर्क गर्दा युवकको मृत्यु



Spread the love

१२ भदाै, एजेन्सी । याैन सम्पर्क गर्दा लिंगमा गम लगाएपछि एक जना युवकको मृत्यु भएको छ । पूर्वप्रेमिकासँग याैन सम्पर्क गर्ने बेलामा कण्डम नभएपछि गम लगाएर याैन सम्पर्क गर्दा ती युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारतकको गुजरातका २५ वर्षीय सलमान मिर्जा रहेका छन् । उनी एक होटलमा पूर्वप्रेमिकासँग पुगेका थिए । त्यहाँ उनीहरूले याैन सम्पर्क गर्दा युवकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार प्रेमी र प्रमिकाले नै ड्रग्स सेवन गरेको पाइएको छ । उनीहरू अहेमदावादमा नजिकै रहेको जुहापुरामा होटलमा बसेका थिए ।

ड्रग्स सेवन गरेपछि उनीहरूले याैन सम्पर्क गर्न कण्डमको रूपमा गम प्रयोग गरेको प्रहरील बताएको छ ।

छिमेकीहरूले उनीहरूले प्रायः ड्रग्स प्रयोग गर्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्