Logo

प्रख्यात अभिनेत्री जेलमुक्त भइन्, यस्तो आरोपमा जानु परेको थियो जेल



Spread the love

१६ भदाै, एजेन्सी । बंगलादेशकि चलचित्र अभिनेत्री पोरी मोनी आज बिहान कारावास मुक्त भएकि छिन।

उनले ४ हप्तासम्म थुनामा रहेकि थिईन। उनलाई आज बिहान बंगलादेशको गाजिपुरस्थित कासिमपुर केन्द्रीय महिला कालाकारबाट उनको अधिवक्ता तथा परिवारको रोहबरमा मुक्त गरिएको थियो। सेतो कारमा कारागारबाट बाहिर आएकि उनलाई स्वागत गर्न उनका शुभेच्छुकहरु उपस्थित भएका थिए। उनले आफ्ना शुभेच्छुकहरुसंग हात मिलाउनुका साथै सेल्फी खिचेकी थिइन।

उनलाई महिला तस्करी तथा लागु पदार्थको कारोबारमा संगल्न भएको आरोप लगाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्