
१७ भदाै, काठमाडाैँ । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपालले अग्रता लिएको छ ।
पहिलो हाफको ३६ मिनेटमा अन्जन विष्टको गोल मार्फत नेपालले सुरूवाती अग्रता लिएको हो । उनले भारतीय गोल किपरको मिस्टेकमा गोल गर्न सफल भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्