Logo

महाकालीमा तुइन काटिएको घटनाबारे थाहा छैन : भारत



Spread the love

१८ भदाै, काठमाडाैँ । दार्चुलामा भारतीय एसएसबीले तुइन काट्दा एक जना बेपत्ता भएकोबारे कुनै जानकारी नभएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मिडियामा रिपोर्टहरू पढे पनि यसबारेमा सरकारलाई कुनै औपचारिक जानकारी नभएको बताएका हुन् ।

उनले नियमित पत्रकार सम्मेलनका क्रममा भनेका छन्, ‘नेपालले छानबिन समिति बनाएको मिडियाबाट थाहा पाएको हो, त्यो उनीहरूको आन्तरिक छानबिन समिति हो। हामीलाई यसबारेमा केही जानकारी छैन ।’

प्रतिक्रिया दिनुहोस्