Logo

रक्सी खाएर दुई साथीबीच लिंग नाप्ने प्रतियोगिता, आफ्नोभन्दा लामो देखिएपछि बञ्चरोले काटिदिए



Spread the love

२४ भदाै, एजेन्सी । रक्सी खाएर रमाइलो गरिरहेका २ अति मिल्ने साथीहरूबीच अप्रीय घटना घटेको छ । इभिनिङ स्ट्यान्डर्डको रिपोर्टअनुसार दुई साथीहरुबीच आ–आफ्नो लिंगको लम्बाइको विषयमा एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिएका छन् ।

उक्त रिपोर्टका अनुसार ५२ वर्षका एक व्यक्ति ४७ वर्षका साथीसँग बसेर रक्सी पिउँदै थिए । मात लाग्दै गएपछि उनीहरूले लिंग नाप्ने खेल खेले । उनीहरूले ४७ वर्षका साथीको लिंगको लम्बाइ ५२ वर्षका साथीको भन्दा बढी भएको पहिल्याए ।

साथीको लिंग ठूलो भएको पाएपछि रिसाएका साथीले लिंग बराबर बनाउन अर्को साथीको लिंगले बञ्चरोले काटिदिएका हुन् ।

उनीहरूले लगातार २ दिनदेखि लगातार रक्सी पिइरहेको पाइएको छ । लिंग काटिएपछि घाइते भएका व्यक्तिलाई प्रहरीले अस्पालमा भर्ना गरिदिएको छ ।

यो घटना रूसको हो । यदी यो घटनाका आरोपी दोषी ठहरिएमा उनलाई त्यहाँको कानुन अनुसार ८ वर्षसम्म जेल सजाय हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्