Logo

प्रचण्डकी पत्नी सीता दाहालले पनि पाउने भइन् पदक



Spread the love

३ असोज, काठमाडाैँ । संविधान दिवसको अवसरमा पदकले सम्मानित हुनेमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल पनि परेकी छिन् ।

यो वर्ष मानपदवी र विभूषण हुने ९०३ जनाको लिष्टमा सीता दाहालको नाम पनि समेटिएको हो ।

उनले प्रसिद्ध प्रबल जनसेवाश्री पाउने भएकी हुन् । राष्ट्रपति कार्यालयमा सम्मानको कार्यक्रममा आज ९०३ जनालाई विभिन्न पदक प्रदान गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्