Logo

भारतीय तस्करहरूद्वारा सशस्त्र प्रहरीमाथि कुटपिट



Spread the love

५ असोज, कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्करले प्रहरीमाथि कुटपिट गरेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ मा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक विरेन्द्र ऐरले तरस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा ढुंगामुढा गरेको प्रहरीको भनाइ छ ।

भारतीय तस्करहरूले चिनी लगायतका सामग्रीहरू तस्करी गरिरहेको स्थानीयले बताएका छन् । उक्त तस्करको समूहमा ८ जना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्