Logo

आमा बनिन् नायिका प्रियंका कार्की



Spread the love

६ असोज, काठमाडाैँ । नायिका प्रियंका कार्की आमा बनेकी छन् ।

उनले बुधबार सामाजिक सञ्जालमा फोटो राख्दै आफूले छोरीलाई जन्म दिएको सार्वजनिक गरेकी हुन् ।

उनले छोरीको नाम ‘आयंका कार्की जोशी’ राखेको पनि उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्