Logo

१३ हजार नेपाली विद्यार्थीले जापान जान पाउने



Spread the love

१० असोज, काठमाडौं । जापान जानबाट रोकिएका नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई आदेश दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले पैसा बुझाएर पनि जापान जान नपाएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्