Logo

ओमानविरूद्धको फुटबल खेलमा नेपालको लज्जास्पद हार



Spread the love

११ असोज, काठमाडाैँ । ओमानविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ ।

आइतबार राति कतारमा भएको मैत्रीपूर्ण खेलमा नेपालले ओमानसँग ७-२ गोलको हार बेहोरेको हो ।

उक्त खेलको पहिलो हाफमा २ गोल खाएको नेपालले दोश्रो हाफमा ५ गोल खाएको हो । नेपालका आगामी असोज १५ गतेदेखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारी स्वरूप उक्त मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्