Logo

सोह्र श्राद्धमा नयाँ सामान घर भित्र्याएमा कस्तो फल मिल्दछ !



Spread the love

एजेन्सी। पितृहरुको सम्झनास्वरुप सोह्र श्राद्ध भर तर्पण–पिण्डदान आदि गरिन्छ । सोह्र श्राद्धमा परलोक पितृपक्ष गएका आत्मा धरतीमा आउँछन् भन्ने धार्मिक मान्यता रहिआएको छ । यही कारणले यो समयमा कुनै पनि शुभ कार्य गर्न अथवा किनमेल गर्न निषेध गरिएको छ । तर, जब हाम्रा पितृहरु हामीलाई आशीर्वाद दिनका लागि घर्तीमा आउँछन्, हामीले किनेका नयाँ सामानहरु देखेर खुशी हुन्छन् ।

त्यसैले सोह्र श्राद्धमा कुनै पनि सामान किन्नु पितृ खुशी हुनु भन्ने मानिन्छ । श्राद्ध पक्षमा मृत्युका देवता यमराजले नै पूर्वजको आत्मालाई केही दिनका लागि प्रियजनसंग भेट्नका लागि धर्तीमा पठाउने गर्छन् ।

त्यसैले यो समयमा श्राद्धपक्षको सम्बन्ध मृत्यु र शोकसंग भएकाले यो क्रममा कुनै पनि शुभ–मंगलका कार्य, व्यवसायिक कार्यलाई विराम लगाउनु पर्छ भन्ने मान्यता पहिलो पक्षको छ ।

प्रतिक्रिया दिनुहोस्