Logo

ईपीएल – काठमाडौं र पोखरा भिड्दै



Spread the love

१२ असोज, काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज चौंथो दिन एक खेल मात्र हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२ः१५ बजे देखि हुने खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीच भिडन्त हुदैँछ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्ने योजनामा रहेको छ। विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ ।

भारी वर्षातको कारण सोमबारको कुनैपनि खेल हुन सकेन र अंक बाडिएको थियो।

प्रतिक्रिया दिनुहोस्