Logo

जापानका नयाँ प्रधानमन्त्री फुमियो



Spread the love

एजेन्सी । जापानका पूर्व शीर्ष कूटनीतिज्ञ फुमियो किशिदाले सत्तारुढ दलको नेतृत्वका लागि भएको चुनावमा विजयी भएका छन्। अब उनी अर्को प्रधानमन्त्री बन्ने तयारीमा छन्। उनिसँग प्रधानमन्त्रीका रूपमा आफ्नो दललाई आगामी आमनिर्वाचनमा विजय दिलाउनुपर्ने जिम्मेवारी रहेको छ ।

किशिदाले योशिहिदे सुगाको ठाउँ लिनेछन् । सुगाले एक वर्ष कार्यकाल चलाएपछि पुनः प्रधानमन्त्री बन्न नचाहेको घोषणा गरेका थिए ।

किदलले जनताको विरोध हुँदाहुँदै पनि टोकियो ओलम्पिक गराउन बल गरेपछि लोकप्रियतामा कमी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्