Logo

मुख्यमन्त्री राउतको कार्यालयमा अख्तियारको छापा



Spread the love

१३ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा छापा मारेको छ। राउतले बेटी पढाउ बेटी बचाउ अभियना संचालन गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारको छापा परेको हो।

बुधवार दिउँसो आयोगकै निर्णयमा बर्दिवासबाट टोली पठाएको थियो। बालिकालाई पढाउन उत्प्रेरित गर्ने उद्देश्यले साइकल बाढ्दा खरिद प्रकृयामा अनियमिताता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो।

प्रतिक्रिया दिनुहोस्