Logo

एमाले महाधिवेशन- समूहगत रिपोर्टिङबारे जवाफ दिँदै शीर्ष नेताहरु



Spread the love

१७ असोज, काठमाडौँ । नेकपा एमालेको विधान महाधिवेशनको तेस्रो दिन आज राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत रिपोर्टिङ सकिएको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आआफ्नो समूहको छलफलको निष्कर्ष सुनाएका थिए ।

छलफलमाथि उठेका प्रश्नको शीर्ष नेताहरुले जवाफ दिनेछन्। शुक्रबार छलफलका लागि प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्