Logo

नेपाली कामदारलाई जापानमा अवसर



Spread the love

काठमाडौं। नेपाली कामदारलाई जापानमा अवसर रहेको छ । जापानको टोक्यो सहरमा रहेको cooperative society forward कम्पनीले ३ जना पुरुष र kikuchi kogyosho co LTD ४ जना पुरुष कामदार गरी जम्मा ७ जना नेपाली कामदारको माग गरेको हो ।

करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।कामदारले तलब एक लाख ६५ हजार माथिदेखि दुई लाख १५ हजार पाउनेछन् ।

भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

प्रतिक्रिया दिनुहोस्