Logo

उपचारपछि घर फर्किए अध्यक्ष नेपाल



Spread the love
तस्बिर – मोहन गौतम

१८ असोज, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल अस्पतालबाट डिस्चार्ज घई घर फर्किएका छन् । ज्वरो र खोकीलगायत समस्या देखिएकोले गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गराइरहेका थिए।

स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्