Logo

फेरी बढ्यो सुनको मूल्य, कति पुग्यो नेपाली बजारमा ?



Spread the love

१९ असोज, काठमाडौँ । मंगलवार सुनको मूल्य बढेको छ । नेपाली बजारमा सोमवार स्थिर रहेको सुनको मूल्य आज ५०० ले बढेर प्रतितोला ९० हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

सोमवार सुनको मूल्य प्रतितोला रू ८९ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार प्रतितोला १ हजार १६० मा कारोबार भएको चाँदी मंगलवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्