Logo

आईसिसि प्लेयर अफ दि मन्थकाे मनोनयनमा परे सन्दिप लामिछाने



Spread the love

२० असोज, काठमाडौँ। नेपाली राष्ट्रिय टोलिका खेलाडिसन्दिप लामिछाने आईसिसि प्लेयर अफ दि मन्थका लागि मनोनयनमा परेका छन् । बुधबार आईसीसीले सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा सन्दीप लामिछाने परेका हुन् ।

ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा सन्दीपले सानदार प्रदर्शन गर्दै ६ खेलबाट १८ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्